अहिले सामाजिक संजाल तथा अन्तराष्ट्रिय संचार माध्यममा एक समाचार भाइरल भएको छ।प्राप्त जानकारी अनुसार एक व्यक्तिको आँखा बाट जुका निकालिएको थियो ।
आफ्नो आँखा चिलायो भन्दै हस्पिटल पुगेका उनलाई चिकित्सकहरु ले चेक गर्दा आँखामा जुका फेला पारेका थिए ।
यो घटना भारतमा भएको बुझिएको छ।धेरै समयपछि आँखा दुख्ने र चिलाउने समस्या भएपछि उनि हस्पिटल पुगेका थिए।पिडितको आँखा बाट जुका निकाल्दै गरेको भिडियो अहिले भाइरल भएको छ ।भिडियो मा चिकित्सक बिरामीको आँखाको सल्यक्रिया गरेको देख्न सकिन्छ ।आँखाबाट चिकित्सक ले लगभग १५ cm को जुका निकालेको भिडियोमा देख्न सकिन्छ।
हेर्नुहोस् भिडियो