• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / खेलकुद

घोषना भएको एक महिनामा बितिसक्यो ,साग विजेताले पाएनन् पुरस्कार

  • २०७६ पौष २५, शुक्रबार (१ साल अघि)
  • १२८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • Published on: Friday January 10, 2020 (1 year ago)
  • 1291 Views
  • Reading time 0 minutes

  • पदक बिजेताहरु प्रधानमन्त्रीसंग तस्विर खिचाऊदै

    कार्यविधि संशोधन भइसक्यो, अर्थबाट स्वीकृति पाउनासाथ वितरण : सहसचिव

    काठमाडौँ — १३ औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि सरकारले विजेतालाई पुरस्कार घोषणा गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सगौरव गरेको घोषणा एक महिनासम्म कार्यान्वयनमा नआउँदा खेलाडीहरु भने निराश हुन थालेका छन् ।

    मंसिर २५ गतेको प्रधानमन्त्रीको घोषणामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख घोषणा गरिएको थियो । यस्तै, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो । टिमतर्फ स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५ लाखका दरले पुरस्कार दिने जनही पुरस्कारको व्यवस्था गरेको थियो तर सोही टिममा रजत र कास्य जित्नेलाई भने हालसम्म पनि केही व्यवस्था भएको छैन ।

    यस विषयलाई लिएर कतिपय खेलाडी तथा प्रशिक्षक घोषणालगत्तै असन्तुष्ट थिए । घोषणा भएको महिना दिन बित्दा पनि घोषित पुरस्कार रकम नपाएपछि खेलाडी झनै रुष्ट देखिएका हुन् ।

    करातेमा स्वर्ण पदक जितेकी कुसुम खड्का भन्छिन्, ‘खोई पाउने हो कि होइन ? सरकारले पुरस्कार घोषणा गरेको एक महिना भईसक्दा पनि अझै केही अत्तोपत्तो छैन ।’

    त्यस्तै कातामा स्वर्ण जितेको महिला टोलीकी सदस्य संगीता मगर भन्छिन्, ‘सरकारले टिमबाट पनि स्वर्ण जित्नेलाई पनि ५/५ लाख दिने भनेको थियो तर अहिलेसम्म हामीले केही पाएका छैनौं ।’

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल खेलाडीलाई घोषित पुरस्कार दिने प्रक्रिया भइरहेको बताउँछन् । उनले भने, ‘पुरस्कार वितरणको पनि आफ्नै प्रक्रिया छ । हामीले मन्त्रालयमा पठाएका छौं । अर्थ मन्त्रालयले स्वीकृत गरेपछि वितरण हुन्छ ।’ त्यसभन्दा माथि गए नगएको आफूलाई थाहा नभएको उनले बताए ।

    युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने खेलाडीलाई रकम दिने प्रक्रियामा रहेको बताउँछन् । ‘मन्त्रिपरिषद्बाट पूरानो कार्यविधि संशोधन भएर आइसकेको छ । पारीत कार्यविधी अब अर्थ मन्त्रालय पठाउने तयारीमा छौं । अर्थ मन्त्रालयबाट पारित हुने बित्तिकै हामी खेलाडीलाई पुरस्कार रकम उपलब्ध गराउँछौ ।’ उनले यसमा धेरै समय नलाग्ने पनि बताए ।

    मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

    श्रोत्:कान्तिपुर

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    खेलकुद सम्बन्धि थप

    सिटीको मेस्सीलाई अफरै अफर!के मेस्सी सिटी नै जालान त?

    म्यानचेस्टर सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

    प्रिन्स दाहाल बने एसियाकै उत्कृष्ट जुनियर खेलाडी

    आर्सनलले लिभरपुल विरुद्ध २–१ जीत हासिल

    टोटेनहमसँग आर्सनल २–१ ले पराजित

    कोरोना महामारीको खेलकुदमा प्रभाव दुर्भाग्यपूर्ण

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २०, बिहिबार