चर्चित गायक Vten मा अस्ट्रेलिया मा ढुंगा प्रहार भएको छ।आफ्नो सांगीतिक प्रस्तुति दिन गएका vten लाई, गित गाउदै गर्दा दर्सक मध्ये एक जना ले उनलाई बोत्तलले प्रहार गरेका हुन्।आफु माथि बोत्तल प्रहार भएपछी रिसले चुर भएका vten ले आपसब्द पनि बोलेका थिए ।
उनले बिदेसमा आएर पनि अर्कालाई सम्मान गर्न नजानेको भनेर भनेका थिए ।अझै उनले त्यो बोत्तल फ्याक्ने मान्छेलाई थुनामा राखी ,नेपाल समेत पठाउनुपर्छ भनेका थिए ।
हेर्नुहोस् पुरा भिडियो ,