• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    १३ घण्टा अघि

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    १७ घण्टा अघि

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    १ दिन अघि

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    १ दिन अघि

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    २ दिन अघि

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    १ हफ्ता अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

चार करोडको औंठी स्वीकार्ने, तर बिहेको प्रस्ताव लत्याउने ती युवती

  • पहिलो बोली
  • २०७६ पौष २२, मंगलबार (१ साल अघि)
  • ३२५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • Published on: Tuesday January 7, 2020 (1 year ago)
  • 3257 Views
  • Reading time 1 minute

  • बेलायतको लण्डनमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना युवकले एउटी युवतीलाई झण्डै पौन चार करोड रुपैयाँ मूल्य पर्ने औंठी दिँदै बिहेको लागि प्रस्ताव गरे । करोडौंको औंठी दिएर गरिएको प्रस्ताव स्वीकार हुनेमा उनी ढुक्क थिए । तर भयो उल्टो । ती युवतीले युवकले दिएको औंठी लिइन् तर बिहेको प्रस्तावचाहिँ अस्वीकार गरिन् ।

    करोडौंको औंठी पचाउने तर बिहेको प्रस्ताव अस्वीकार गर्ने ती युवतीको नाम अमन्डा क्रोनिन हो । उनी एक मोडल भएको बताइएको छ ।

    अमन्डाका अनुसार उनलाई प्रपोज गर्ने युवक उत्तरी युरोपका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक हुन् । ती युवकसँग पहिलोपटक न्युयोर्कको एक होटलमा अमन्डाको भेट भएको थियो । त्यसबेला उक्त युवकले उनीसँग परिचय गर्दै आफ्नो फोन नम्बर दिएका थिए ।

    केही समयपछि अमन्डाले उक्त युवकलाई मेसेज पठाएकी थिइन् र त्यसको जवाफमा उनले निकै प्रेमपूर्ण मेसेज पठाएका थिए ।

    तर ती पुरुष विवाहित रहेको थाहा पाएपछि अमन्डा टाढा हुन खोजिन् र भेट्न अस्वीकार गरिन् । तर ती युवकले अमन्डालाई पाएमा आफूले श्रीमती त्याग्ने बताउँदै अमन्डासँग बिहेको प्रस्ताव राखे ।

    अमन्डा र ती युवकको केही समयपश्चात् फेरि भेट भयो । त्यस भेटमा ती युवकले झण्डै पौने चार करोड रुपैयाँ बराबरको मूल्य पर्ने बहुमुल्य औंठीसहित अमान्डालाई बिहेको प्रस्ताव राखे । अमान्डाले युवकले दिएको औंठी औंलामा लगाइन् तर पछि बिहेको प्रस्ताव आफूले स्वीकार गर्न नसक्ने जवाफ दिइन् ।

    सायद यस्तो जवाफ सुन्दा ती युवकलाई ठूलो झट्का लाग्यो होला । अमन्डा आफुले लिएको त्यो औंठी ती युवकलाई फिर्ता गर्न चाहन्थिन् । तर युवक स्वयंले ‘मेरो खुसीका लागि यो औंठी तिमीले लगाऊ’ भनेपछि आफूले त्यो औंठी लगाउन बाध्य भएको उनको दाबी छ ।

    समाचारअनुसार, अमन्डा अहिले क्यानडाका एक व्यक्तिसँग प्रेम सम्बन्धमा छिन् ।

    तर आफूलाई पौने चार करोडको औंठी दिने त्यो पुरुषका नाम भने उनले खुलाएकी छैनन् ।

    -एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    ग्रामीण परिवर्तनका लागि हाम्रो पहल- नेपालद्वारा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन

    पारिवारिक खुसीको लागि अपनाउन सकिने ४ उपाय

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    कांग्रेसले वैकल्पिक सरकार निर्माणको पहल गर्ने केन्द्रिय समितिको निर्णय

    समाचार
    थप

    विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष जनसेवा श्री पदकबाट विभूषित

    भोलिबाट २५ जना भन्दा धेरै भेलाहुन नपाईने सिसिएम्सी बैठक बसि कडाइ गर्ने तयारी

    प्रधानमन्त्रीलाई गगन थापाको चुनौती- सरकारका कामलाई लिएर संसदमा बहस गर्न आउनु

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ चैत्र २८, शनिबार